२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारका मुद्दामा विशेषबाट आएका दुई वटा फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही समेतका प्रतिवादीहरूउपर दायर मुद्दामा विशेषले गरेको फैसलाविरुद्ध पुनरावेदन गरेको हो ।

खानेपानीको ट्यांकी निर्माण कार्यमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता हुनुअगावै सामग्री खरिद गरेको नक्कली बिलविजक जारी भएको, भएको कामभन्दा बढी काम भएको उल्लेख गर्दै नापी किताब र कार्य सम्पादन प्रतिवेदन तयार गरी भुक्तानी दिएको भन्दै अख्तियारले भ्रष्टाचार कसुरमा मुद्दा दाय गरेको थियो ।

भ्रष्टाचारको कसुरमा संलग्न प्रतिवादीहरूविरुद्ध अख्तियारले ६ लाख ४८ हजार ७८६ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना मागेको थियो । तर, विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्च अदालतमा आइतबार फैसला पुनरावेदनको लागि मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस