२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्री खड्काले राज्यमन्त्री गर्बुजालाई मन्त्रालयमा गरे स्वागत 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवनियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजालाई मन्त्रालयमा स्वागत गरेका छन्।

आइतबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री खड्काले सहकार्य, पारदर्शिता र जबाफदेहीताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने दृढ संकल्प व्यक्त गरेका छन्।

मन्त्री खड्काले राज्यमन्त्री गर्बुजाको अनुभव र क्षमता ऊर्जा सुरक्षा सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र सिँचाइ सुविधा विस्तारमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

“मन्त्रालयको कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन उहाँको योगदान अमूल्य हुनेछ,” मन्त्री खड्काले भने। उनले राज्यमन्त्रीलाई सफल कार्यकालको शुभकामना पनि दिए।

नवनियुक्त राज्यमन्त्री गर्बुजाले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा वैशाख १७ गते गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस