जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइँदै
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल अर्को बैठकमा टुङ्ग्याइने भएको छ । समितिको सिंहदरवारमा आजको बैठकमा जलस्रोत विधेयकमाथि दफावार छलफलसँगै विधेयकमाथि संशोधनकर्ताहरूले...