काठमाडौँ । तनहुँको व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल । आगामी असोज महिनासम्म म्याद रहेको पुलको करिब ५० प्रतिशत काम सकिएको छ । तस्बिर: कृष्ण न्यौपाने