२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुवाछुत मुद्दामा औरही गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षमाथि ५ दिन म्याद थप

अ+ अ-

काठमाडौँ । छुवाछुत मुद्दामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवमाथि सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा दुवै जनामाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको हो । उनी दुवै जनालाई सिरहा प्रहरीले शुक्रवार साँझ नियन्त्रणमा लिएको थियो ।

पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा गापा अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरंगी बाबामाथि शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । उनले प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग गरेका हुन् ।

आरोपित तीनै जनाले वडा नम्बर ५ स्थित महायज्ञ गर्ने नाममा आफ्नो घर भत्काएको र अछुत बसेको भन्दै त्यहाँको माटो समेत ताछेर फालेको पीडितले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस