सर्लाहीको बह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित किसानले व्यवसायिक रूपमा गरेको सयपत्री फूल खेती । यहाँका किसानले व्यवसायिक रूपमा फूल खेती गर्न थालेपछि भारतबाट आयात हुने फुलमा कमी आएको छ । तस्बिर: विश्वनाथ ठाकुर