काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा खोला पक्की पुलबाट देखिएको मार्फा गाउँ र आसपासको क्षेत्र । पछिल्लो समय मार्फा गाउँ आन्तरिक पर्यटकको लागि प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको गएको छ । तस्बिर: सुशीलबाबु थकाली