काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक । पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्बिर: मिला दरै