२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले र माओवादी निकट विद्यार्थी संगठन गरे तालमेल

अ+ अ-

काठमाडौँ । रोल्पामा एमाले र माओवादी निकट विद्यार्थी संगठनबीच स्ववियु चुनावमा तालमेल गरेका छन् । 

अनेरास्ववियुका अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारीका अध्यक्ष सनिलदेव बुढामगरले जिल्लाभरकै क्याम्पसमा तालमेल गर्ने सहमति गरेका हुन् ।

सहमति अनुसार नव नेपाल क्याम्पसको अध्यक्ष सहसचिव र २ सदस्य अनेरास्ववियुले र उपाध्यक्ष, कोषाध्यक्षसहित ४ सदस्य क्रान्तिकारीले लिने सहमति भएको छ ।

जलजला क्याम्पसमा अध्यक्ष र सहसचिव क्रान्तिकारीले, उपाध्यक्ष सचिव र कोषाध्यक्ष अनेरास्ववियुले लिने सहमति भएको छ ।

रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्यबाहेक सबै क्रान्तिकारीले उठाउने सहमति भएको छ । सहिद स्मृति क्याम्पसमा अखिल क्रान्तिकारीलाई अनेरास्ववियुले सहयोग गर्ने सहमति भएको छ ।