१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहको दाबी : परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले खर्च गर्दैन

अ+ अ-

भजनी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताएका छन् ।

टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उनले यसभन्दा अघि करोडौँ खर्च भएका सयौँ संरचना अलपत्र परेको बताए ।

प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट खर्च गर्ने गरेको बताउँदै उनले भने, ‘हिजो समुदायस्तरबाट लाखौँ करोडौँका योजना माग भए, त्यसमा बजेट खर्च भयो, आज ती योजना सम्पन्न भए पनि सञ्चालनमा आएका छैनन् ।’

उनले अब औचित्यका आधारमा मात्रै बजेट विनियोजन गर्ने नीति प्रदेश सरकारले लिएको उल्लेख गरे । समाजलाई आवश्यक परेका र भोलिसम्म त्यसको प्रभाव रहने क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारले राष्ट्र र समाजका लागि योगदान दिएका व्यक्तिको खोजी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहले शिक्षा, संस्कार, संस्कृतिका साथै सबै नागरिकलाई एउटै दर्जा दिने डण्डी स्वामी समाजको एक इतिहास भएको बताए ।

प्रतिक्रिया दिनुहोस