२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री गुरुङको जिकिर- ‘प्रचण्ड’ सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको हो

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि  मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल ग्रे लिस्टमा पर्नुको कारणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारको कारणले गरेको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न पत्रकार आयोजित सम्मेलनमा बोल्दै ओली सरकारको ५/७ महिनाको कामको कारणले नपरेको जिकिर गरे ।

उनले भने, ‘ग्रे लिष्टमा परेको अहिलेको ५/७ महिनाको कामले भएको होइन । अघिल्लो सरकारको काम हो त्यो । नेपाललाई ग्रे लिष्टबाट ग्रिन लिस्टमा ल्याउन हामीले गर्नुपर्ने मनि लाउण्डरिङको विषयमा जोडिएको हुन्छ । सम्पत्ति निवारण सम्बन्धी काम पनि धेरै नभएको कारणले पनि समस्या भएको हो। अहिलेको प्रतिपक्ष दलले आफ्नो ठाउँबाट भन्ने कुरा त छ। तर, नैतिक अधिकार छैन ।’

उनले चाँडै ग्रे लिस्टबाट बाहिर निस्कने सुधारको काम सरकारले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस