काठमाडौँ । कास्की जिल्लाको रुपा गाउँपालिकाको चिसापानी सामुदायिक वन समूहमा गरिएको वन डढेलो नियन्त्रण सम्बन्धी नमूना अभ्यास । फेकोफन कास्की र डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा विभिन्न सामुदायिक वन समूहका ७६ जना उपभोक्ताको सहभागिता रहेको थियो । तस्बिर-हरिप्रसाद बास्तोला