आगलागी नियन्त्रण गर्न त्रिभुवन विमानस्थलमा अभ्यास
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण ) सम्बन्धी अभ्यास गरिएको छ । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास...