२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस वर्ल्ड भारतको तेलंगानामा हुने

अ+ अ-

काठमाडौँ । ७२ औँ विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलंगानामा हुने भएको छ । वैशाख २१ देखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको हो ।

मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष तथा सिइओ जुलिया मोर्ले, तेलंगानाकी पर्यटन, संस्कृति, सम्पदा तथा युवा मामिला विभागकी सचिव स्मिता सभरवालले यसको आधिकारिक घोषणा गरे ।

मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले पनि यसको आधिकारिक पुष्टि गरेको छ । २८ दिनसम्म चल्ने मिस वर्ल्डमा १२० सुन्दरीले भाग लिनेछन् । नेपालबाट मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउने पक्का भएको छ ।

फिनाले मे ३१ ९जेठ १७० गते हैदराबादमा आयोजना हुनेछ ।

मिस वर्ल्डको आधिकारिक वेबसाइटले तेलंगानाका विभिन्न स्थानमा प्रतियोगिता हुने जनाएको छ । उद्घाटन र समापन समारोह हैदराबादमा हुनेछ । ७१ औँ मिस वर्ल्ड दिल्ली र मुम्बईमा आयोजना भएको थियो ।