२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर सिटीको मार्की प्लेअरमा अनन्त तामाङ

अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) सावीक विजेता ललितपुर सिटी एफसीले मार्की प्लेअरमा अनन्त तामाङलाई नै निरन्तरता दिएको छ ।

दोस्रो सिजनको च्याम्पियन ललितपुरले शुक्रबार अनन्तलाई तेस्रो सिजनको पनि मार्की प्लेअरमा अनुबन्ध गरेको घोषणा गरेको हो । अनन्तकै कप्तानीमा ललितपुरले दोस्रो सिजनको फाइनलमा धनगढी एफसीलाई हराउँदै उपाधि जितेको थियो ।

नेपाली राष्ट्रिय टिमा मुख्य डिफेण्डर समेत रहेका अनन्त तामाङ दोस्रो सिजन मोस्ट भ्यालुएबल प्लेअर समेत घोषित भएका थिए ।

हाल ए डिभिजन लिग विजेता चर्च ब्वाइज युथ क्लबबाट अनन्तले घरेलु फुटबल खेलिरहेका छन् । अनन्तमै कप्तानीमा चर्च ब्वाइजले ए डिभिजन लिग जितेको थियो ।

साविक विजेता ललितपुरले यसअघि नै सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरिसकेको छ ।

एनएसएल खेल्ने सात फ्रेन्चाइज मध्ये ६ टोलीले औपचारिक रूपमा मार्की प्लेअर घोषणा गरिसकेका छन् । यसपटक अधिकांश टिमले युवा र नयाँ मार्की घोषणा गरेको छ ।

एनएसएलको तेस्रो सिजनको लागि अक्सन भोली शनिवार हुँदैछ । यस पटक एनएसएलको मिनी अक्सन हुने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले जनाएको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ ।