२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको विकास र स्थायित्वका लागि दुई ठूला दलको सरकार : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास, समृद्धि र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन गरिएको बताएका छन्। साथै, सत्ता साझेदार दलहरूबीच कुनै शंका उपशंका गर्न आवश्यक नरहेको स्पष्ट पारे।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका दुई प्रमुख दलसहित अन्य दलहरूको सहभागितामा सरकार गठन गरिएको बताए। 

गठबन्धनमा रहेका दलहरूबीच मुलुकको समृद्धि र स्थायित्वलाई सुनिश्चित गर्दै अगाडि बढ्ने विषयमा उच्च विश्वास र समझदारी रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले सरकारले हालै जारी गरेका अध्यादेशहरू मार्फत नीतिगत तथा कानुनी सुधारको पहल गरिएको उल्लेख गरे। उनले ती सुधारहरूले व्यावसायिक वातावरण सहज बनाउने, लगानी अभिवृद्धि गर्ने र आर्थिक गतिविधिलाई गति दिने विश्वास व्यक्त गरे।

साथै, प्रधानमन्त्री ओलीले विगतमा दल विभाजनका लागि २० प्रतिशतको आधारसहित अध्यादेश ल्याउने पक्षहरूले अहिले नीतिगत सुधारका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु असंगत भएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस