५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेसपा नयाँ शक्तिका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण

अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका छन् । काठमाडौँमा भएको प्रथम महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले शपथ लिएका हुन् ।

पार्टी अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन अधिकृतले शपथ गराएका थिए । त्यसलगत्तै पार्टी अध्यक्ष भट्टराईले निर्वाचित पदाधिकारीलाई शपथ गराएका थिए ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराईले ८०२ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेत्र चापागाईँले जम्मा ७१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस