५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामी प्रश्नको कारखाना र एकताको रसायन बनौँ : सुदन किराती

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले सबै नेता कार्यकर्ताहरू प्रश्नको कारखाना बन्नुपर्ने बताएका छन्।

रुकुम पश्चिममा सातौँ राष्ट्रिय सानी भेरी मोराखारा गुरिल्ला म्याराथन तथा सांस्कृतिक कार्यक्रममा नेता किरातीले कार्यकर्ताहरू एकताको रसायनसमेत बन्नुपर्ने बताए।

उनले माओवादीको ‘जनयुद्ध’ र त्यसको उपलब्धिमाथि गम्भीर हिंसा भएको पनि बताए।

‘यतिबेला जनयुद्धको उपलब्धिमाथि गम्भीर हिंसा हुँदैछ यसको रक्षाको निम्ति सहिदको रगतले रंगिएको यो माटो जनयुद्धको केन्द्रविन्दु माथि उभिएर म भन्न चाहन्छु, हामी माओवादीहरू एउटै धनुषबाट छुटेका तीरहरू हौँ। अब हामी एक हौँ,’ उनले भने, ‘आज सम्मका हाम्रो अनुभवलाई इतिहासको दस्ताबेज बनाऊँ, हाम्रो एकताको मञ्चबाट त्यसलाई घोषणा पत्रको रूपमा जारी गरौँ।’

प्रतिक्रिया दिनुहोस