११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक

अ+ अ-

काठमाडौँ। चलचित्र ‘कर्मा’ को दुई वटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

निर्माणपक्षले चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई फिचर्ड गर्दै दुई वटा पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा विपिन कार्की हातमा ‘सर्ट गन’ बोकेर ‘ब्ल्याक जिन्स’मा देखिएका छन् । पोस्टरले विपिन एक्सन भूमिकामा रहेको प्रष्ट पारेको छ । 

पोस्टरमा ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ स्लोगन रहेको छ ।  ‘कर्मा’लाई ‘अगस्त्य : च्याप्टर-१’ निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । 

आगामी चैत २९ गते रिलिज हुने चलचित्र ‘कर्मा’मा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । 

सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस