काँग्रेसको पन्ध्रौँ महाधिवेशनमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण
पाटन (ललितपुर) । नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ । काँग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र...