काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियरिंग सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार आयोगले एक सूचना जारी गर्दे इञ्जिनियरिंग सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नम्बर १२९७६-१२९७८/०८०-८१ (खुला तथा समावेशी) नेपाल इञ्जिनियरिंग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) अपरेटर पदको सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :