राष्ट्रिय परिचयपत्र विभागका दर्ता अपरेटर पक्राउ, दुई जना हिरासतमा
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ विपरीतको कसुरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दर्ता अपरेटरसहित दुई जनालाई पक्राउ गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण...