काठमाडैँ । लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ हरसिंह डाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमशृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंह डाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिर: जनक श्रेष्ठ