२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

अ+ अ-

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) आइतबार गोलाप्रथाबाट बाँडफाँट भएको छ ।

गार्डियनले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

कुमारीका अनुसार १ लाख ८४ हजार ५ सय जना प्रत्येकले १० कित्ताका दरले गार्डियनको आइपिओ पाएका छन् । बुधबार प्रिअलटमेन्ट भएको थियो भने आज आइतबार आइपिओ बाँडफाँट भएको हो ।

कुमारी क्यापिटलका अनुसार गार्डियनको आईपीओमा १७ लाख २३ हजार ९ सय ३१ जनाको हात खाली भएको छ । गार्डियनको आईपीओमा १९ लाख ८ हजार ३ सय ३१ जनाले २ करोड ५२ लाख ७ हजार ६ सय ९० कित्ताका लागि आवेदन दिएका थिए । जसबाट २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको थियो ।