Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बौद्धमा बिजुलीको पोलमा आगलागी


२९ पुस २०८१, सोमबार


काठमाडौँ । काठमाडौँको बौद्धस्थित पिपलबोट नजिकै रहेको बिजुलीको पोलमा आगलागी भएको छ। स्थानीयका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो। 

बिजुलीको पोलमा आगलागी भएपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले फायर एक्सटिंग्विशरले आगो निभाएका थिए। काठमाडौंमा रहेका बिजुलीको पोलहरू असुरक्षित बन्दै गएको छ। पोलमा रहेका अव्यवस्थित तारहरूका कारण आगलागी हुँदै आएको प्रहरीले जानकारी दिएको छ 

Tags :
प्रतिक्रिया दिनुहोस