Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज मुलुकका समसामयिक विषयमा छलफल भएको छ। राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटवार्तामा राष्ट्रिय राजनीति, कानुनी विषयवस्तु र समसामयिक परिस्थितिका विषयमा विचार-विमर्श भएको बताइएको छ।

भेटमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी भएका थिए। शीतल निवास स्रोतका अनुसार यो भेट मुलुकमा जारी राजनीतिक र प्रशासनिक गतिविधिबारे आपसी धारणा आदानप्रदानका लागि केन्द्रित थियो।

छलफलका विषयमा विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस