२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करेन्ट लागेर १६ बर्षिया बालिका गम्भीर घाइते

अ+ अ-

काठमाडौँ । दैलेखको नौमूले गाउँपालिका ६ सल्लेरीमा करेन्ट लागेर १६ बर्षिया बालिका गम्भीर घाइते भएकी छन् । गाउँपालिकाको वडा नम्बर ६ सल्लेरी धामीडाडा सडक नजिकै घाँस काट्ने क्रममा करेन्ट लागेर सपना नेपाली गम्भीर घाइते भएकी हुन् ।

शिव शक्ति माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत सपनालाई बुधबार दिउँसो करिब ४:३५ बजे करेन्ट लागेपछि स्थानीय युवा र वडाध्यक्षले उद्धार गरी नौमूले प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । 

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि सपनालाई दैलेख अस्पताल रिफर गरिएको वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर चन्दले बताए ।