काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक आज ०.९३ अंकले बढेर २५७७.४३ विन्दुमा अडिएको छ।
यो सेसनमा २९ वटा स्क्रिप्सको ४ हजार १३६ कित्ता सेयर २७ लाख ६ हजार २१० रुपैयाँमा खरिदबिक्री भएका छन् भने कारोबारमा आएका १० स्टक्सको मूल्य बढ्दा १५ वटाको घटेको छ ।
बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







