काठमाडौँ । गृहसचिव गोकर्णमणि दुवाडीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवन एवम् संरचनाहरूको अनुगमन गरेको छन् ।
आज गृह सचिवसहितको टोलीले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरूको अनुगमन तथा निरीक्षण गरेको हो ।









