‘सरकारको निर्णय नेपाल प्रहरीका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो’ : महानिरीक्षक कार्की
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् । २१ भदौ २०७५ को...