काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने भएको हो ।
आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।