२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरा भूकम्प अपडेट: एउटा विद्यालयसहित ३६ बटा घरमा क्षति

अ+ अ-

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पबाट एउटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने ३४ बटा घरमा आंशिक क्षति पुर्‍याएको छ ।  

भूकम्पबाट बुढीनन्दा नगरपालिका ४ र स्वामीकार्तिक खापर गाउँपालिकामा बढी क्षति भएको छ। यस्तै त्यहाँ रहेको एक विद्यालयमा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रूपक मण्डलले प्रशासनलाई जानकारी दिए । 

उनका अनुसार मानवीय क्षति भने भएको छैन । थप जानकारी लिने कार्य भइरहेको छ । ‘भूकम्पले मानवीय क्षति भएको छैन, पूर्ण रूपमा क्षति पुगेका घरका परिवारलाई नजिकै आफन्तको घरमा सुरक्षित रहन भनेका छौँ’, उनले भने ।

अहिले भूकम्पले कहाँ कति क्षति भएको छ, यसको विवरण संकलन गर्ने काम भइरहेको मण्डलले बताए । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना रहेको छ ।

बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर शनिवार बिहान ५.२ रेक्टरको भूकम्प गएको थियो ।