२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता टिम जनकपुर बोल्ट्सलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत एनपिएलमा फाइनल खेलको उपाधि विजेता टिमलाई पार्टीको तर्फबाट बधाई दिएका हुन् । उनले उपविजेता सुदूरपश्चिम रोयल्स र लिगमा सहभागी अन्य सम्पूर्ण टिमलाई पनि बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष यादवले आगामी दिनमा क्रिकेट लिगमार्फत नेपालको पहिचान, सामाजिक सद्भाव र एकता, विविधतासँगै भाषा, भेष र संस्कृतिको संवर्द्धन एवं प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गरे । उनले सम्पूर्ण देश र समुदायको खेल भावनालाई एक सुत्रमा बाँध्न एनपिएल लिग सफल भएको भन्दै सहभागी खेलाडी, समर्थक र शुभचिन्तकलाई पनि बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।