२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइला बालेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु, छोरी घाइते

अ+ अ-

काठमाडौँ । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु भएको छ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४, भैरवस्थान समावेशी टोलकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । मृतक देविसराकी ९ वर्षीया छोरी रिया थापा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

खड्काका अनुसार बेलुका खाना खाएर सुतेको र‌ बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। उनले भने, ‘हामी जाँदा तीन जना अचेत अवस्थामै फेला पार्यौं, सबैलाई उद्धार गरेर अस्पताल पठाएको हो ।’

छोरी रिया घाइते अवस्थामा रहेकाले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस