काठमाडौँ । लोक सेवा आयोगले वाणिज्य बैंकको वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले सोमबार एक सूचना जारी गरी वाणिज्य बैंकको वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ६३-६९ र २०७९/०८० (समावेशी), ७ (सात) वटै प्रदेशको तह ५, वरिष्ठ सहायक (नगद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा: