काठमाडौँ । सरकारले प्रथम श्रेणीका अधिकृतहरूलाई सरुवा गर्ने निर्णयसमेत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, न्याय समूहका सात जना राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूलाई सरुवा गर्ने निर्णयसमेत गरेको हो ।