२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्वविरूद्धका कुप्रचारको प्रतिवाद गर्ने एमालेको संकल्प

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टी र नेतृत्व विरुद्ध षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको छ।

आइतबार एमालेको केन्द्रीय संगठन विभागले पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यशालामा पार्टी र नेतृत्व विरुद्धका षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्नेसहित ६ वटा संकल्प गरेको हो।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयमा शनिबार र आइतबार गरी दुई दिन राष्ट्रिय कार्यशालाको आयोजना गरेको हो।

यस कार्यशालाले राष्ट्रिय शक्ति निर्माणका लागि माघ देखि चैत तीन महिना ‘वडा केन्द्रित अभियान’ सञ्चालन गर्ने घोषणा पनि गरेको छ।