रास्वपामा इमानदार र सक्षम युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा महामन्त्री बुर्लाकोटीको जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनलाई सुदृढ बनाउन योग्य, सक्षम र इमानदार युवा नेतृत्वलाई पर्याप्त समय र स्वतन्त्र रूपमा काम गर्ने वातावरण आवश्यक रहेको बताएका छन्।...