काठमाडौँ । लोक सेवा आयोगले नेपाल टेलिकमको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नेपाल टेलिकमको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को विज्ञापन नं. ३०,३१, ३२ र ५४/२०८०-८१ (आ.प्र.तथा खुला), तह १० र ९, विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा आयोगले प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :