२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौँ गुर्खाज

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजले पहिले फिल्डिङ गर्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाडौँले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएको हो ।

काठमाडौँको टोलीमा अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरिएको छ । अलराउन्डर ड्यान डाउथवेटको स्थानमा लेग स्पिनर नथान साउटरलाई खेलाइरहेको छ । कर्णालीले लेग स्पिनर मौसम ढकालको स्थानमा ट्यालेन्ट हन्टबाट आएका देव्रेहाते स्पिनर विपिन शर्मालाई खेलाएको छ ।

काठमाडौँबाट माइकल लेभिट, स्टेफन इस्केनाजी, शंकर राना, भीम सार्की, सुमित महर्जन, जेहरार्ड इरसमस, करण, रशिद खान, नथान साउटर, शाहव आलम र दीपेश कँडेल प्लेयिङ ११ मा खेलिरहेका छन् ।

यस्तै, कर्णालीबाट देव खनाल, शिखर धवन, चाडविक वाल्टन, बाबर हायत, जेसन मक्सुद, गुलशन झा, अर्जुन घर्ती, सोमपाल कामी (कप्तान), भुवन कार्की, नन्दन यादव र विपिन शर्मा खेलिरहेका छन् ।

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसॅग ५ विकेटले र कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस