२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : शिवशरण सबैको साझा उम्मेदवार भइसक्नुभयो, कीर्तिपुरले इतिहास रच्छ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरमा पार्टीले अघि सारेको उम्मेदवार डा. शिवशरण महर्जन सबैको साझा भइसकेको दाबी गरेका छन्।

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कीर्तिपुरले यसपटक इतिहास रच्ने बताए।

उनले भने, ‘उहाँलाई एकीकृत समाजवादी, जसपा, विप्लवजीको, मोहन वैद्यसहित पार्टीको समर्थन प्राप्त भइसकेको छ। राजनीतिक रूपमा पनि साझा उम्मेदवार बन्नुभएको छ। कीर्तिपूरवासीले पनि कीर्तिपूरलाई बद्लने अठोट गरेको उम्मेदवार पाएको छ।’

उनले कीर्तिपुरलाई बदलेर भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धतामा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए। निर्वाचित भएपछि आफूले पाउने सेवा सुविधा पनि नगरकै विकासमा खर्च गर्ने घोषणा गर्ने पहिलो उम्मेदवार भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस