काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो ।
बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ ।
सम्बन्धित समाचार मन्त्रिपरिषद् बैठक आज बस्दै, सचिव बढुवा तथा पदस्थापन हॅुदै
सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस