२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाको जहाजबाट उद्धार गरिने

अ+ अ-

काठमाडौँ । सगरमाथा क्षेत्र जान रामेछाप मन्थली पुगेका पर्यटक नियमित उडान अभावले अलपत्र परेपछि नेपाली सेनाको जहाजबाट उद्धार गरिने भएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मन्थलीमा रोकिएका पर्यटकको विवरण उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीसँग आग्रह गरेको छ ।

उनीहरूलाई नेपाली सेनाको जहाजबाट मन्थली-लुक्ला-मन्थली वा काठमाडौँ-लुक्ला-काठमाडौँ रुटमा स-शुल्क उडान गर्ने गरी सेनासँग समन्वय गरिएको टानले जनाएको छ ।

‘फस्ट कम फस्ट सर्भ’ सिद्धान्त अनुसार ट्रेकिङ एजेन्सीबाट प्राप्त हुने लिस्ट बमोजिम पर्यटकलाई प्राथमिकता साथ उडाइने र नेपाली सेनासँगको परामर्शपछि उडान समय र शुल्क तोकिने समेत टानले जनाएको छ