मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रि बस झापामा दुर्घटना हुँदा १९ जना घाइते
झापा । झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रि बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१-०१-००१ क...