२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईद्वारा कार्ययोजना पेस (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत राम कृष्ण भट्टराईको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरवारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा भट्टराईले आफ्नो कार्ययोजना पेस गरेका छन् ।

केवल २ पृष्ठको कार्ययोजनामा उनले राजदूत पदलाई दुई मित्र राष्ट्रबिचको सम्बन्ध र सम्पर्कको आधिकारिक र औपचारिक सेतुको रूपमा व्याख्या गरेका छन् । द्विपक्षीय सम्बन्धलाई जीवित, सफल, सार्थक र उपलब्धिमूलक तुल्याउन आफू लागिपर्ने उनले उल्लेख गरेका छन् ।

लुम्बिनीको विकासको लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्ने, बौद्धमार्गी श्रीलंकालीका लागि बुद्धको जन्मभूमि नेपाल, खास गरी लुम्बिनी पवित्र तीर्थस्थल भएको हुँदा बढीसेबढी सङ्ख्यामा बौद्ध धर्मावलम्वीहरुलाई नेपालको तीर्थाटन गराउन प्रचार प्रसारको माध्यमबाट उत्साहित एवम् प्रोत्साहित तुल्याउने उनले उल्लेख गरेका छन् ।

साथै लुम्बिनी, काठमाडौँ र कोलम्बोबिच नियमित हवाई उडान सञ्चालनको लागि पहल गर्ने, द्विपक्षीय व्यापार वृद्धि तथा द्विपक्षीय लगानीको वातावरण निर्माणको लागि अथक प्रयास गर्ने, विद्यमान अवस्थामा कायम रहेको व्यापार घाटा घटाउन नेपाली उत्पादन निर्यातको लागि श्रीलंकामा बजार खोज्ने योजना उनले सुनाएका छन् ।

दुई देशबिच नियमित रूपमा विद्यार्थी आदान–प्रदान कार्यक्रमलाई उपलब्धिमूलक ढङ्गबाट अघि बढाउन पहल गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस