२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा उठ्यो गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज

अ+ अ-

काठमाडौँ । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसदमा आवाज उठेको छ । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै काँग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

संसद बैठकमा उनले भने, ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरूको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’

उनले यो माग राखेर आफूले गायिका माझीको अधिकार हनन् नगरेको समेत बताए । उनले विष्णु माझीले गत साता ल्याएको चर्चित गीत ‘आइन आमा यो तीजैमा’को प्रशंसा समेत गरे । यो गीतले नेपाली समाज, नेपाली संस्कृति झल्काएको सांसद भण्डारीको भनाइ छ । गायिका माझीको उक्त गीतलाई अहिलेसम्म एक करोड भन्दा बढी पटक हेरिएको छ ।

लामो समयदेखि गायिका माझी सार्वजनिक जीवनमा देखिएकी छैनन् । गुपचुप जीवन बाँचेरै उनले हिट गीत दर्शक(श्रोतामाझ ल्याएकी छन् । पछिल्लो गीतले पनि निकै चर्चा बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस