२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा पहिरो, इन्डेक्स २७ सयमा झर्‍यो

अ+ अ-

काठमाडौँ । मंगलबार (भदौ ११) सेयरबजारमा पहिरो गएको छ । इन्डेक्स २७ सय विन्दुमा झरेको छ ।

२८९९.९८ विन्दुबाट आजको कारोबार शुरु भएको थियो । बन्द हुने बेलासम्म २७८२.६० बिन्दुमा पुगेको छ । आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार १११.९६ अंकले घटेको हो ।

आइतबार पनि सेयर बजार प्रभावित भएको थियो । नेप्से सूचक ७९.८८ विन्दुले घटेर २८९४.५७ अंकमा आएर अडिएको थियो । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजारमा बिक्री दबाब परेको अनुमान गरिएको छ ।

यसअघि करिब डेढ महिनाकै अवधिमा सूचक झन्डै १ हजार अंकले बढेको थियो । कतिपय फण्डामेन्टल कमजोर भएका कम्पनीको मूल्य पनि उचालिएको थियो । बजार बढ्दै गएपछि ट्रेडरहरु प्रोफिट बुक गर्न तिर लागेको देखिन्छ ।

घटेको बजारमा तारगाउँ रिजेन्सी होटेल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ३३० कम्पनी सामेल भएको आजको कारोबारमा ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस