२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु, ४१ जनाको दुर्घटना स्थलबाट उद्धार

अ+ अ-

काठमाडौँ। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार ४१ जनाको दुर्घटना स्थलबाट उद्धार गरिएको छ ।

भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ बढी यात्रु रहेको जना सवार रहेको बुझिएको छ ।

प्रजिअ गौतमका अनुसार अझै केही यात्रु बेपत्ता रहेको अनुमान गरिएको छ । उद्धार गरिएका मध्ये १२ जनालाई काठमाडौँ ल्याइएको छ भने जना स्थानीय अस्पतालमा उपचाररत छन् । एक जनाको भरपुर अस्पतालमा उपचार भइरहेको छ । ७ जना घटनास्थलबाट निकालिए पनि सम्बन्धित ठाउँमा ल्याउन बाँकी छ ।

केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौँ ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो।

प्रतिक्रिया दिनुहोस