शिक्षक-कर्मचारीको चाडबाड खर्च यथावत् गर्न आग्रह « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शिक्षक-कर्मचारीको चाडबाड खर्च यथावत् गर्न आग्रह


२४ श्रावण २०८१, बिहिबार


काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक-कर्मचारीको चाडबाड खर्च यथावत् गर्न आग्रह गरेका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले जारी गरेको कार्यक्रम कार्यान्वयन कार्यविधि (आर्थिक वर्ष २०८१/८२) मा  चाडबाड खर्चबारे शिक्षक-कर्मचारी अन्योलमा परेको भन्दै अध्यक्ष सुवेदीले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाट्स :

Tags :
प्रतिक्रिया दिनुहोस