२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसको शपथ आज

अ+ अ-

काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनी दिउँसो २:१० बजे राजधानी ढाका पुगेपछि राष्ट्रपति कार्यालयले उनलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराउने तयारी गरेको हो ।

आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर हिँडेपछि राष्ट्रपति मोहम्मद साहबुद्दिनले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई बुधबार अन्तरिम सरकार प्रमुखको जिम्मेवारी तोकिएको घोषणा गरेका थिए ।

हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक हुन् । बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

राष्ट्रपति मोहम्मद साहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखसँग विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।